|
बैशाख २७–२८,
भैरहवासिद्धार्थनगर उद्योग वाण्ािज्य संघ, रुपन्देहीको
"४९आैं वाष्ािक साधारण्ा सभा एवं अधिवेशन" २०६५ बैशाख
२७ र २८ गते संघका अध्यक्ष्ा क ृष्ण्ाप्रसाद शर्माको
अध्यक्ष्ातामा संघको सभा हलमा सम्पन्न भयो ।
साधारण्ा
सभाको समुद्घाटन नेपाल उद्योग वाण्ािज्य महासंघका
अध्यक्ष्ा कूश कुमार जोशीले गर्नुभएको थियो । उत्तm
कार्यत्रmममा
बोल्दै प्रमुख अतिथि जोशीले मुलुकको सर्वाङ्गिण्ा
विकासमा साभmेदारीको
रुपमा रहेका उद्योग वाण्ािज्य संघहरु जिल्ला तथा
नगरहरुमा त्रिmयाशिल
रहेको प्रसंग उल्लेख गर्दै सरकारी क्ष्ोत्रको भूमिका
सहयोगी एवं सकारात्मक हुनुपर्ने आवश्यकता आैल्याउनुको
साथै उहाँले संघको वाष्ािक साधारण्ा सभा एवं अधिवेशनको
पूर्ण्ा सफलताको कामना समेत गर्नुभएको थियो ।
संघका
अध्यक्ष्ा क ृष्ण्ाप्रसाद शर्माले स्वागत गर्नुभएको
उत्तm साधारण्ा
सभामा संघका सदस्य सचिव महेन्द्र कुमार श्रेष्ठले संघको
तफबाट उद्योगी व्यवसायीहरुका लागि प्रदान गरिएको सेवा,
संघका गतिविधि, उद्यमी व्यापारीहरुको प्रवर्द्धन एवं
सामाजिक क्ष्ोत्रमा संघले पुर्याएको योगदान, संघबाट
संचालित तालिम, गोष्ठी, सेमिनार, स्वागत तथा भेटघाट,
छलफल तथा अन्तर्त्रिmया
कार्यत्रmमहरु
सूचना प्रविधिको विकास स्थानिय निकायहरु सँगको सम्बन्ध
एवं साभmेदारीको
अवधारण्ाा अनुरुप संघको विकासमा चालिएका कदमहरुलार्इ
समेटी तयार गरिएको संघको वाष्ािक प्रतिवेदन प्रस्तुत
गर्नुभएको थियो । त्यसैगरी संघका कोष्ााध्यक्ष्ा अरुण्ा
गोयनकाले आ.ब.२०६३/०६४ को लेखा परिक्ष्ाण्ा भर्इ आएको
आर्थिक प्रतिवेदनलार्इ पारदर्शित रुपमा सभामा प्रस्तुत
गर्नुभएको थियो । उत्तm
अवसरमा समारोहका विशिष्ट अतिथि ने.उ.वा.महासंघका
उपाध्यक्ष्ा क ृष्ण्ा ताम्राकारले यस संघले आर्थिक एवं
सामाजिक क्ष्ोत्रमा उल्लेखनिय योगदान पुर्याएको बताउनु
हुँदै वाष्ािक साधारण्ा सभा एवं अधिवेशनको पूर्ण्ा
सफलताको कामना समेत गर्नुभएको थियो । संघका
अध्यक्ष्ा क ृष्ण्ाप्रसाद शर्माले मुलुकको विद्यमान
असहज परिस्थितिबाट गुजि्ररहेका उद्यमी व्यवसायिहरुलार्इ
उ.वा.संघले केही हदसम्म भएपनि संरक्ष्ाण्ा र सम्बर्द्धन
गर्दै व्यवसायिक समस्याहरुको समाधानमा संघले जोडदार
आवाज उठाउदै आएको जानकारी गराउदै सदस्यहरुको सत्रिmय
सहभागिताबाट नै संघले प्रगति गर्ने हुँदा संघमा आवद्ध
भर्इ उद्योगी व्यापारी एकता कायम गरी संघलार्इ अघि
बढाउन आग्रह गर्नुभयो । साथै अध्यक्ष्ा शर्माले संघका
पदाधिकारी, कार्यसमिति सदस्य, भू.पू.अध्यक्ष्ा एवं
सल्लाहकार, कर्मचारीहरु लगायत भारत तथा तेस्रो मुलुकमा
आफ्नो उद्योगको उत्पादन निकासी गरी उत्क ृष्ट भएका
निकासी कर्ताहरुलार्इ प्रशंसापत्र र सम्भmनाको
चिनो वितरण्ा गर्नुभएको थियो ।
सदस्य सचिव
महेन्द्र कुमार श्रेष्ठåारा
संचालित सो कार्यत्रmममा
समुद्घाटन मन्तव्य प्रमुख अतिथि ने.उ.वा.महासंघका
अध्यक्ष्ा कूश कुमार जोशीले गर्नुभएको थियो भने धन्यवाद
ज्ञापन संघका उपाध्यक्ष्ा विष्ण्ाुप्रसाद शर्माले
गर्नुभएको थियो । सोही कार्यत्रmममा
संघका भू.पू. अध्यक्ष्ा तथा सल्लाहकार ओमकार गौचन,
उद्योग वाण्ािज्य संघ बुटवलका अध्यक्ष्ा नवराज श्रेष्ठ
लगायतले बोल्नुभएको थियो र समुद्घाटन समारोह विसर्जन
संघका अध्यक्ष्ा क ृष्ण्ाप्रसाद शर्माले गर्नुभएको थियो
।कार्यत्रmममा
सि.उ.वा.संघका पदाधिकारी, कार्यसमिति सदस्य, संघमा
आबद्ध उद्योगी व्यापारी सदस्यहरु लगायत प्राध्यापक,
बुद्धिजिवी, वकील, सरकारी एवं गैर सरकारी संस्था एवं
कार्यालयका प्रमुखहरु, कर्मचारीहरु लगायत पत्रकारहरुको
उपस्थिति रहेको थियो ।
अधिवेशनबाट
वर्ष्ा २०६४–६६
को लागि नयाँ नेत ृत्वको चयन गरिएको थियो । सोही अनुसार
अध्यक्ष्ा पदमा महेन्द्र कुमार श्रेष्ठ, उपाध्यक्ष्ामा
नारायण्ा रिजाल (वाण्ािज्य), भैरव प्रसाद कलवार (उद्योग),
सदस्य सचिवमा राम कुमार शर्मा, कोष्ााध्यक्ष्ामा
राजेन्द्र प्रसाद बनिया, सह–सचिवमा
कूल प्रसाद न्यौपाने, सदस्य उद्योग तफमा नवराज न्यौपाने,
शान्ता जि.सी., ऋष्ािकेश अग्रवाल, दिलीप कुमार कान्दु,
दिपक कुमार पौडेल गरी ५ जना निर्वाचित हुनु भएको थियो
भने सदस्यमा वाण्ािज्य तफबाट भिष्म प्रसाद न्यौपाने,
जिवलाल अर्याल, बिजय पाण्डे, ठाकुर कुमार श्रेष्ठ,
नेत्र प्रसाद आचार्य, दिपेन्द्र प्रधान, तारा देवी
पोख्रेल, रमेश कुमार अग्रवाल, पशुपति प्रसाद कानु र
यमकला न्यौपाने गरी १० जना सदस्यहरु निर्वाचित हुनुभयो
। त्यसै गरी एशोसियट सदस्यमा गोविन्द प्रसाद गोयनका
निर्विरोध निर्वाचित हुनुभएको थियो ।
|