|
लुम्बिनी पर्यटन महोत्सव तथा
राष्टि्रय आैद्योगिक व्यापार मेला–२०६३एक संछिप्त
परिचयसिद्धार्थनगर व्यापारिक, आैद्योगिक तथा पर्यटकीय
द ृष्टिले उच्च, संभावनायुत्तm र उदयमान
केन्द्रविन्दुको रुपमा रहदै आएको छ । विगत केही
वर्ष्ायता देशमा बढ्दै आएको अस्तव्यस्त यथास्थिती,
डरलाग्दो अस्थिरता आदिले नेपालको अर्थतन्त्रलार्इ नै
संकटमा पारिरहेको थियो । सीमाक्ष्ोत्रबाट हुने अबैध
कारोबारमा ब ृद्धि, व्यवसायीक अस्वस्थ प्रतिस्पर्धा,
नेपाली उपभोत्तmाहरुको स्थानिय/स्वदेशी वस्तु तथा
सेवाको उपभोगप्रति जागरुकतामा कमी, सीमावर्ती भारतीय
वस्तुको उपभोगमा बढी भmुकाउ राख्नु, स्थानिय उत्पादनले
बजार नपाउनु आदि जस्ता कारण्ाहरुले गर्दा यस क्ष्ोत्रको
आैद्योगिक तथा व्यापारिक जगतमा निराशा छाएको छ ।
विष्ोशगरी सिद्धार्थनगर तथा लुम्बिनी क्ष्ोत्रलार्इ
व्यापारिक, पर्यटकीय, धार्मिक केन्द्रको रुपमा विकास र
विस्तार गनर्े, उत्पादन र उपभोगप्रति आम
उपभोत्तmाहरुलार्इ जागरुक बनार्इ उत्पादित वस्तुहरुको
बित्रmी वितरण्ा र निकासीजन्य वस्तु तथा सेवाको
कारोवारमा अभिव ृद्धि गनर्े र नयाँ नयाँ पर्यटकीय
सम्भावनाहरुको खोजी गर्ने उद्देश्यले लुम्बिनी पर्यटन
महोत्सव तथा राष्टि्रय आैद्योगिक व्यापार मेला–२०६३ को
आयोजना गरियो । विगत ५२ वर्ष्ादेखि उद्योगी
व्यापारीहरुको हक, हित र अधिकारको लागि समर्पित यस
उ.वा.संघले आजको अवस्थासम्म आइपुग्न निकै नै संघर्ष्ा
गनर्ुपरेको सर्वविदितै छ । ब ृहत शान्ति र्यालीसहित
शुभारम्भ भएको लुम्बिनी पर्यटन महोत्सव तथा राष्टि्रय
आैद्योगिक व्यापार मेला–२०६३ मा विविध कार्यत्रmमहरु
समेत सम्पन्न गरियो । महोत्सव तथा मेला सफल आयोजनाको
लागि संघका अध्यक्ष्ा क ृष्ण्ाप्रसाद शर्माको
संयोजकत्वमा ६३ सदस्यीय मूल आयोजक समितिको गठन गरिएको
थियो भने ११ सदस्यीय कार्यसम्पादन समितिको गठन गरिएको
थियो । महोत्सव तथा मेला सफलतापूर्वक सम्पन्न गर्नको
निम्ति २८ वटा उप समितिको समेत गठन गरिएको थियो । संघका
अध्यक्ष्ा एवम् महोत्सव तथा मेलाका संयोजक क ृष्ण्ाप्रसाद
शर्माको अध्यक्ष्ातामा सम्माननीय उप प्रधानमन्त्री
के.पी.शर्मा ओलीज्यूको करकमलबाट मंसीर २१ गते समुद्घाटन
गरिएको यस महोत्सव तथा मेलामा नेपाल उद्योग वाण्ािज्य
महासँघका अध्यक्ष्ा चण्डीराज ढकाल, उद्योग वाण्ािज्य
तथा आपूर्ति मन्त्री ह ृदेश त्रिपाठी, नेपाल चेम्बर
काठमाण्डौंका अध्यक्ष्ा सुरेन्द्रविर मालाकार, लगायतका
बिशिष्ट महानुभावहरुको समुपस्थिति रहेको थियो । यस संघ,
नेपाल उद्योग वाण्ािज्य महासंघ, नेपाल चेम्बर अफ
कमर्सको संयुत्तm आयोजना, जिल्ला विकास समिति रुपन्देही,
व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र, सिद्धार्थनगर
नगरपालिका, बुटवल उद्योग वाण्ािज्य संघ, नवलपरासी
उद्योग वाण्ािज्य संघको संयुत्तm सह–आयोजना, जगदम्बा
सिमेन्ट भैरहवा, हिमालयन बैंक लिमिटेड, नेपाल रोडा
ढुंङ्गा व्यवसायी संघ रुपन्देहीको संयुत्तm प्रायोजन,
मुत्तmिनाथ कंत्रिmट उद्योग, हिमालयन स्न्याक्स,
पञ्चकन्या ग्रुप, पटवा टेन्ट हाउस, सामे
सी.एस.बी.टी.नेपाल प्रा.लि., बुटवलको संयुत्तm सह–प्रायोजन,
न्त्श्रएक्एए(क्भ्त्तग्ब् को प्राविधिक सहयोग र नेपाल
पर्यटन बोर्डको प्रवर्द्धनमा २०६३ मंसीर २२ गतेदेखि
पौष्ा ४ गतेसम्म सिद्धार्थनगर नगरपालिका बडा नं. ३
भैरहवास्थित सिद्धार्थ रङ्गशालामा आयोजना गरिएको थियो
। प्रथम पटकको महोत्सव तथा मेलामा लुम्बिनीको पर्यटकीय
प्रवर्द्धन र यसको गरिमालार्इ पहिचान गराउने अभिप्रायले
मायादेवीको मन्दिर निर्माण्ा गरिएको थियो भने यस पटकको
उत्तm मेलामा सोही उद्देश्यले मायादेवीको मन्दिरको साथै
स्वयम्भू र मुत्तmिनाथ मन्दिरको पनि निर्माण्ा गरिएको
थियो । मायादेवीको मन्दिर भित्र लुम्बिनीमा रहेका
अधिकतम मठ–मन्दिर, गुम्बा, मोनेस्टरी आदिको भmलक देखिने
गरी चित्रात्मक प्रचारप्रसार गरिएको थियो भने
गौतमबुद्धको बाल्यकालदेखिको एेतिहासिक जीवनी र
बुद्धचरित्र भmल्किने तस्वीरहरु राखिएको थियो । यसको
साथसाथै सो मन्दिरको बाहिरी भागमा एेतिहासिक अशोक
स्तम्भको नमूना निर्माण्ा समेत गरिएको थियो ।मेला तथा
महोत्सव भव्यताका लागि प्रवर्द्धकीय कार्यको जस्तै
विभिन्न पत्र–पत्रिका, एफ.एम., स्थानिय केवल टि.भी.बाट
प्रत्येक दिनभरीको सम्पूर्ण्ा कार्यत्रmमहरुको विवरण्ा,
प्रकाशन तथा रेकडिङ्ग प्रसारण्ा गरिएको थियो । साथै
नगरका प्रमुख प्रवेशस्थलहरुमा आकर्ष्ाक प्रवेशåारहरुको
निर्माण्ा, होर्डिङ्गबोर्ड, वालपेन्टिङ्ग, पोलव्यानर
आदिको कार्यले महोत्सव तथा मेलाको प्रवर्द्धनमा थप टेवा
पुगेको थियो । उत्तm महोत्सव तथा मेलामा स्थानिय एवं
घरेलु उत्पादन, स्थानिय उद्यमीहरुåारा उत्पादित हस्तकला/वास्तुकला
सामाग्रीको प्रवर्द्धन र प्रदर्शन, व्यवसायीक क ृष्ाि,
पर्यटन, उद्योग, सूचना तथा प्रविधिसम्बन्धी घरेलु
प्रवर्द्धकहरुको सहभागिता, उपभोत्तmा र उत्पादक/वितरक
बीच प्रत्यक्ष्ा अन्तरत्रिmया, स्थानिय तथा घरेलु
उत्पादन तथा सेवाहरुको अनुपम संगम र प्रस्तुति, नवोदित
तथा राष्टि्रयस्तरका कलाकारहरुको विविध सांस्क ृतिक
कार्यत्रmमहरुको प्रस्तुति, दोहोरी गीत तथा लोक न ृत्य
प्रतियोगिता, बाल उद्यान तथा रमार्इलो मेला,
लुम्बिनीसम्बन्धी आकर्ष्ाण्ा भmलकहरु, लुम्बिनी
प्याकेज भ्रमण्ाको व्यवस्था, प्रवेश टिकटमा पुरस्कारको
व्यवस्था, उत्क ृष्ट स्टललार्इ पुरस्कारको व्यवस्था आदि
समावेश गरिएको थियो । मेलामा राखिएका स्टलहरुमा ९ करोड
भन्दा बढीको कारोवार भएको छ । स्टलहरुमा बिभिन्न
आकर्ष्ाक छुट सहित विभिन्न उपहार व्यवस्था गरिएकाले
किनमेल गनर्ेहरुमा समेत उत्साह बढेको देखिन्थ्यो । मेला
हेर्न र नेपाली उत्पादनहरुको खरिदका लागि रुपन्देही,
पाल्पा, गुल्मी, नवलपरासी, कपिलबस्तु, चितवन लगायतका
जिल्लाका मानिसहरु आर्इरहेको पार्इन्थ्यो । मेलासँगै
आयोजना गरिएको रोमाञ्चक साँस्क ृतिक कार्यत्रmमले
दर्शकहरुलार्इ निकै आकष्ाित गरिरहेको थियो । नेपाली
लोक सँस्क ृति भmल्किने लोक गित, आधुनिक गीतसँगै हिन्दी
र भोजपुरी गीत, न ृत्य तथा कमेडीले दर्शकहरुलार्इ १२
दिनसम्म रमाइलो प्रदान गर्न सफल भयो ।प्रमुख
आकर्ष्ाण्ाको केन्द्रविन्दु रहेको सांस्क ृतिक
कार्यत्रmममा राष्टि्रय कलाकारहरुमा लोक दोहोरी तफ
इन्दिरा गुरुङ्ग, राजु परियार, शर्मिला गुरुङ्ग,
रामचन्द्र काफ्ले, बिमाकुमारी दुरा, बद्री पंगेनी, गोमा
क्ष्ोत्री, आधुनिक गायक तफ हेमन्त शर्मा, पूजा लामा,
हाँस्य कलाकार तफ दिपकराज गिरी, दिपाश्री, गोपाल नेपाल
"फिस्टे", शिवहरी पौडेल, जीतु नेपाल, किरण्ा के.सी.,
त्यसैगरी होचा पुड्का कलाकार लोकनाथ ढकाल र लक्ष्मी
ढंुगानाको विष्ोश हांस्य न ृत्यले थप रोचकता थपेको थियो
। उत्तm मेलामा सूचना प्रविधि तफ–३० वटा, बैंक तथा
इन्स्योरेन्स तफ–२ वटा, हस्तकला तथा वास्तुकला तफ–१२
वटा, होजियारी उद्योगका सामानहरु तफ–४१ वटा,
रेष्टुरेन्ट, हेाटेल, चमेना ग ृह तफ–१६ वटा, सवारी
साधन तफ–१७ वटा, क ृष्ाि तथा नर्सरी तफ–१२ वटा, दैनिक
उपभोग्य वस्तु तफ–३५ वटा, खाद्य सामाग्री तफ–१२ वटा,
प्रदर्शन मात्र तफ–९ वटा, सेवा मुलक तफ–५ वटा, विभिन्न
संघ संस्थाहरु तफ–८ वटा, वाण्ािज्य व्यापार तफ–३२ वटा,
अटोमोबार्इल तफ–१५ वटा, आर्इसत्रिmम तथा डेरी तफ–११ वटा,
र्इलेक्ट्रोनिक्स तफ–६ वटा, गैर सरकारी संस्था तफ–६ वटा,
केन्डी तफ–४ वटा, गरी जम्मा २७३ वटा स्टलहरु राखिएको
थियो । महोत्सव तथा मेला अवधिभरि करिब चार लाख
दर्शकहरुको सहभागिता रहेको यस मेलामा १५३ जना विदेशी
पर्यटक, हजारौंको संख्यामा भारतीय पर्यटकहरुले मेला
अवलोकन गरेका थिए भने दर्शक तथा अवलोकनकर्ताहरुåारा
महोत्सव तथा मेला ज्यादै नै रोचक र आकर्ष्ाक रहेको
प्रतित्रिmया समेत प्राप्त भएको थियो । महोत्सव तथा
मेलाको पूर्व निर्धारित समयावधि २०६३ मंसीर २२ गतेदेखि
पौष्ा २ गतेसम्म निर्धारण्ा गरिएता पनि पछि
कार्यसम्पादन (स्टेयरिङ्ग) समितिको बैठकको निर्ण्ायले
सो निर्धारित समयावधि २ दिन थप गरि पौष्ा ४ गतेसम्म
गरिएको थियो । यस महोत्सव तथा मेलाको समापन महोत्सव तथा
मेल, मूल आयोजक समितिका संयोजक क ृष्ण्ाप्रसाद शर्माको
अध्यक्ष्ातामा अर्थमन्त्री रामशरण्ा महतको प्रमुख
आतिथ्यमा २०६३ पौष्ा ४ गते मंगलबारका दिन सम्पन्न भयो
। सबैभन्दा महत्वपूर्ण्ा त यस इतिहासमा दोस्रो पटक
राष्टि्रयस्तरको लुम्बिनी पर्यटन महोत्सव तथा
राष्टि्रय आैद्योगिक व्यापार मेला २०६३ सफलतापूर्वक
सम्पन्न भयो । मेलामा सहभागीहरुलार्इ पुरस्कार महोत्सव
तथा मेलामा सहभागी २७३ स्टलहरुमध्ये विभिन्न क्ष्ोत्रका
उत्क ृष्ट स्टलहरुलार्इ पुरस्क ृत गरिएको थियो भने
सहभागी सम्पूर्ण्ा स्टललार्इ प्रमाण्ा पत्र तथा मायाको
चिनो प्रदान गरिएको थियो । यसका साथै महोत्सव तथा
मेलामा आयोजित सांस्क ृतिक कार्यत्रmमका सहभागी
कलाकारहरु मध्ये विभिन्न क्ष्ोत्रहरु जस्तै लोक दोहोरी,
लोक न ृत्य, बिट कन्टेस्ट आदिमा प्रथम, द्धितीय र त ृतिय
स्थान प्राप्त गनर्े कलाकारहरुलार्इ उहाँहरुको
प्रतिभालार्इ कदर स्वरुप पुरस्कार एवम् प्रमाण्ापत्र
वितरण्ा गरिएको थियो । |